एउटा यस्तो चमत्कारिक घर जहाँको भित्ताबाट तेल र खरानी बग्छ, महिलालाई गर्भवती बनाउँछ

पश्चिमी सिड्नीस्थित एउटा तीनवटा बेडरुम भएको सामान्य घरले एकाएक ‘चमत्कारिक घर’ को उपमा पाएको छ